सशक्त प्रतिपक्षको भूमिकामा एमाले: सत्ता पक्षका सांसदहरूको समेत समर्थन
काठमाडौँ, ७ असार । सरकारका निर्णयप्रति सडकदेखि सदनसम्म शसक्त प्रतिपक्षको भूमिका खेल्दै आएको संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछिल्लो समय सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै...