आदिपुरुषबारे बालेनले बोलेर सही गर्नुभयो : सांसद शाह
काठमाडौँ, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बारे सदनमा कुरा उठाएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले ‘जानकी भारतीय छोरी हुन्’...