यस्ता छन् माओवादीले काठमाडौंमा सरकारविरुद्ध गर्ने प्रदर्शनका १० कारण
काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) ले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल आक्रामक रूपमा प्रस्तुत हुने...