महिला फुटवलर प्रीतिलाई ब्यागमान्डुको सम्मान
काठमाडौ ।नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाइ प्रियाले सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार भर्खरै सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला...