आगामी उपनिर्वाचनमा एमाले एक्लै लड्छ- महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी उपनिर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताएका छन् । एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै पोखरेलले भने ‘हामी लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास...