रबि लामिछानेलाई काठमाडौं ल्याईदै
काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ । काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई पोखरावाट काठमाडौं ल्याउन लागिएको...