एमालेले दान पाएको जग्गा विवाद विरुद्धको रिट न्यायाधीशद्वय श्रेष्ठ र पाण्डेको इजलासमा
काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम...