मन्त्रिपरिषदको बैठक बस्दै

मन्त्रिपरिषदको बैठक बस्दै

645

काठमाडौं ।  मन्त्रिपरिषदको बैठक सोमबार अपराह्न बस्ने भएको छ।  बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका एजेन्डालगायत विषयमा छलफल हुने अनुमान गरिएको छ।

तपाईको बिचार