बागमती प्रदेश
हेटौंडा । मकवानपुरमा साथीबाटै एक जनाको हत्या भएको छ। आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर मनहरी गाउँपालिका ६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका...