न्यायाधीशद्वय फुयाँल र ढकालको इजलासमा रास्वपा नेताहरूविरूद्धको रिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । सहकारी ठगी प्रकरणमासभापति रवि लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेपछि रास्वपाले पोखरा सहित काठमाडौं...