बागमती प्रदेश
काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट बुद्ध एयरको विमानबाट आज काठमाडौं ल्याइएको...