प्रधानमन्त्रीद्वारा बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न निर्देशन
काठमाडौँ, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी...