विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ : मन्त्री महत
काभ्रे, १३ असोज । अर्थमन्त्री डा.प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । शनिबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले देशको समृद्धिका...