ललितपुर उद्योग वाणिज्य संघमा विश्व बज्राचार्य समूहद्वारा उम्मेद्वारी घोषणा
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि लागि विश्वराज बज्राचार्य समूहले उम्मेद्वारी घोषणा गरेको छ। बज्राचार्य समूहबाट संघको अध्यक्षमा विश्वराज बज्राचार्य उम्मेदवार छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ,...