उपभोक्ता हित संरक्षणका सवालमा सरकार सचेत छ : मुख्यसचिव डा. अर्याल
काठमाडौँ, २२ असोज । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै...