विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
काठमाडौँ, ३ असोज । काठमाडौँ महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज बुधवार निकाल्नुभएको सूचनामा विद्यालय बन्द गरेमा...