प्रसाईंको रिटमाथि आज सुनुवाइ हुँदै
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । प्रसाइँको रिटमाथि न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा आज सुनुवाइ हुने भएको...