दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकासको नमुना : प्रधानमन्त्री
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताउनुभएको छ । भव्य जनसहभागितामा १०० मिटर अग्लो र १८...