सेवारो चोकको त्यो कालो बिहान जसले चारजनालाई चुँडेर लग्यो
ताप्लेजुङ (पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ(आफ्ना आस्थाका थुप्रा बोकेका थिए।...