दसैँको चाप यातायात क्षेत्रमा, उपत्यकाबाट दैनिक एक लाख मानिस बाहिरिँदै
काठमाडौं । काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीकाअनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको...