चिकित्सकको इन्जेक्सनपछि महिलाको मृत्यु, दोषीलाई कारवाही र क्षतिपूर्तिको माग
काठमाण्डौं । चिकित्सकले दिएको इन्जेक्सन पछि महिलाको मृत्यु भएको भन्दै चितवनमा आफन्तहरू आक्रोशित भई मेडिकलमा तोडफोड गरेका छन् । चितवनको खैरहनी नगरपालिका-६ पुरानो पर्सामा सोमबार राति पर्वत फलेवास नगरपालिका-३ कार्की...