हेटौंडा-काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने
हेटौंडा । गत ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पुर्याएपछि अवरुद्ध रहेको हेटौंडा–कुलेखानी–फाखेल-हुमाने हुँदै काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने भएको छ । यस...