एकीकृत समाववादीको सुदूरपश्चिम प्रदेश अगुवा कार्यकर्ता भेला
काठमाडौँ । नेपका (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। आइतबार कैलालीको धनगढीमा पार्टीका अध्यक्ष माधवकुमार नेपालको विशेष उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो। पूर्वप्रधानमन्त्रीसमेत...