बाढी प्रभावित क्षेत्रमा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीले सरसफाइ अभियान चलाउँदै
काठमाण्डौं । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीले ललितपुर जिल्लाको नख्खु क्षेत्रमा सरसफाइ अभियान चलाएको छ । जनताको पीडामा सङ्गसङ्गै एमाले भन्ने अभियान अन्तर्गत बाढी प्रभावित क्षेत्रमा बिहीबारबाट सरसफाइ...