नेकपा एकीकृत समाजवादीद्वारा समाजवादी मोर्चामा समावेश हुने निर्णय
काठमाडौँ, १ असार । नेकपा एकीकृत समाजवादीले चाँडै घोषणा हुन लागेको समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बिहान बसेको सो पार्टीको सचिवालय...