जिल्ला निर्वाचन कार्यालय नराखे सडक र सदनबाट आन्दोलन गर्ने रास्वपाको चेतावनी
काठमाडौँ, ११ असार । रास्वपाले जिल्ला निर्वाचन कार्यालय नराखे सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएको छ । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय खारेज...