पाकिस्तानः सुन्नी र सियाबिचको झडपमा ज्यान गुमाउनेको संख्या १३०
इस्लामबाद। पाकिस्तानको उत्तरपश्चिममा बिगत १० दिनमा साम्प्रदायिक हिंसामा कम्तिमा १३० जनाको मृत्यु भएको छ । पाकिस्तानी अधिकारीका अनुसार सो झडपमा परी कम्तिमा २ सय जना गम्भिर घाइते भएका छन् ।...