३८ करोड २० लाख विद्युतीय सवारी बनाउन क्यार्लिफोनियामा भेटियो लिथियमको अथाह भण्डार
काठमाडौं । विश्वका विभिन्न ठाउँमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । कतिपय ठाउँमा बैज्ञानिकले रोगसँग लड्ने औषधि बनाउँछन् भने कतिपय ठाउँमा विज्ञहरुले जमिन खनेर पुरातन समयको जीवनको बारेमा जान्न चाहन्छन् ।...