एपिएफको महिला फुटबल टोलीले भारतको सिलिगुडीमा मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं । एपिएफ फुटबल क्लबको महिला टिमले भारतको सिलिगुडी टोर्सा स्टेडियम,सिमा सुरक्षा बल, रानिडागांमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल भारत महिला मैत्री समाजको आयोजनामा एपिएफ र भारतको सिमा...