जागरणसभा मार्फत काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गर्दै एमाले
काठमाडौं । नेकपा एमाले आज शक्ति प्रदर्शन गर्दैछ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरणसभा आयोजना गर्न लागेको हो । जसलाई एमालेको ‘शक्ति प्रदर्शन’को...