अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु अस्वीकार्य :एमाले
काठमाडौं । नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएको छ । महासचिव शंकर पोखरेलले आज सामाजिक संजाल फेसवुक मार्फत संयुक्त राष्ट्रसंघ गायत विश्व संस्थाहरूको औचित्य नै समाप्त...