एसइईको नतिजा सार्वजनिक,४७.८६ प्रतिशत विद्यार्थी उतिर्ण
काठमाडौं,१३ असार । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल...