सहमतिपछि खुले बुधबारबाट वन्द रहेका कटहरिया २४ सामुदायीक विद्यालय
रौतहट । रौतहटको कटहरिया नगरपालिकाका बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता सहित विद्यालय कर्मचारीहरू र जनप्रतिनिधिबीच वार्ता सफल भएपछि बुधबारबाट वन्द रहेका २४ बटा सामुदायीक विद्यालयहरु खुलेका छन् । तलब भत्ताको...