किशोरावस्थाको यौनिकतामा दौंतरी दबावको सामना
केही निश्चित कार्यहरू गर्न, केही मूल्यहरूलाई ग्रहण गर्न वा समूहमा स्वीकृत हुनका लागि निश्चित नियमहरूको पालना गर्न साथीसमूहका सदस्यहरूको सामाजिक दबाव नै दौंतरी दबाव हो। यो साथीहरूको आफ्ना साथीलाई प्रत्यक्ष...