शंका,अविश्वास र गुटबन्दीले दल मात्रै होइन घर पनि सकिन्छ
सीता ओझा मानिसको उन्नति उसको सामाजिकआर्थिक क्रियाकलापसगँ जोडिएको हुन्छ । उसको बाल्यकालको हुर्काइ,सिकाइसगँ जोडिएका स्वभावले उसका आर्थिकसामाजिक क्रियाकलापलाई प्रभाव पार्ने गर्दछ । यस्ता क्रियाकलाप उ हुर्किएको परिवार,समाज र सामाजिक मान्यता...