पाठक र अधिकारीको संयुक्त प्रतिबद्धता–पत्र, ‘विद्रोहमार्फत राजनीतिक शुद्धिकरणमा सहयोग गर्न मतदातासँग आग्रह’
काठमाडौं–आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा हाम्रो पार्टीको लौरो अभियान अन्र्तगत उम्मेद्वारी दिएका मधुसुधन पाठक (सितेबा) र सोही क्षेत्रमा प्रदेशसभा क का उम्मेद्वार रामहरि अधिकारीले विद्रोहमार्फत राजनीतिक शुद्धिकरणमा सहयोग गर्न आग्रह...