उज्यालोको नायक कुलमान घिसिङ्गलाई नयाँ अवसर, पदमा लिप्त होईन सेवामा लाग्नुस्
काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक उज्यालोको नायक कुलमान घिसिङ्ग धेरै नेपालीको मनमुटुमा बस्न सफल भएका ब्यक्ति हुन् । एक समय थियो अध्यारो रात र प्रचण्ड गर्मीमा १९ घण्टासम्म...