सिनेमा हल व्यवसायीद्वारा मेयर बालेनविरुद्ध मुद्दा दायर
काठमाडौँ, ६ असार । सिनेमा हल व्यवसायीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरूले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । मेयर बालेनले...