आज संसद दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

आज संसद दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

158

काठमाडौँ, १६ असार । आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ ।

हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ । नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ ।  नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ । यस दिवसको अवसरमा पूर्व सांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

 

तपाईको बिचार