संसदीय रेकर्ड हटाउने विषयलाई फेसनका रुपमा लान हुँदैन : अध्यक्ष तिमिल्सना
काठमाडौँ, १५ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा बोल्दा सांसदहरुले समय विषयवस्तु र तथ्यलाई ध्यान दिनुपर्ने बताएका छन् । आज संसद भवन नयाँ वानेश्वरमा आयोजित ‘संसदीय प्रभावकारितामा महिला...