निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत (विवरणसहित)
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । निर्वाचन आयोगले देशभरका अन्तिम मतदाता स्वीकृति गर्दा मंसिर १६ गते उपनिर्वाचन...