काठमाडाै । पूर्वसभामुख दमननाथ ढुंगानाकाे आज दिउँसाे निधन भएकाे छ ।
काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको उनको निधन भएको हो । उनी कलेजोसम्बन्धी समस्याबाट पीडित थिए ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए ।
तपाईको बिचार