प्राधिकरण कर्मचारीले नै मानेनन् मन्त्रिपरिषद्को निर्णय,बक्यौता नबुझाई लाइन जोडिए संघर्ष गर्ने
काठमाडौं । बक्यौता नतिरे पनि २४ घण्टाभित्र उद्योगमा लाइन जोड्न सरकारले दिएको निर्देशनको विरोध गर्दै कर्मचारीहरुले विज्ञप्ति जारी गरेका छन् । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता भुक्तानी नभए पनि २४ घण्टाभित्र...