स्थानीय तह उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूको सूची सार्वजनिक
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारको...