दुर्गा प्रसाईँद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

दुर्गा प्रसाईँद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

679

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आज कानुनी व्यवसायी मार्फत सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

रिटको पेसी आइतबारका लागि तोकिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर