गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न प्रचण्डलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीप्रति लगाएको लाञ्छना प्रति आपत्ति जनाएको छ। एमालेका परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति...