प्रचण्डको सचिवालयमा हेरफेर, यस्तो बन्यो हेडक्वाटर टीम
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा हेरफेर गरिएको छ। पछिल्लो माअोवादी केन्द्रीय कमिटी बैठकको निर्णय परिपत्र गर्ने क्रममा सचिवालय हेरफेरको जानकारी दिइएको छ। यसअघि सचिवालयमा कार्यरत...