मञ्चमा भाषण गरेर ओर्लदै बेहाेस भएका वडा अध्यक्ष मियाँकाे निधन
चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाँको मञ्चमा मन्तव्य दिएर ओर्लिने बित्तिकै मृत्यु भएको छ । राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका...