सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेकोमा रास्वपा आक्रोशित
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ। प्रतिनिधि सभाको जारी बैठकमा रास्वपा सांसद असिम शाहले शून्य समयमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण...