सरकारी सेवाको सास्ती हटाउन प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्छ : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र जनताले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै ‘डिजिटल गभर्नेन्स’ को आवश्यकता औंल्याएका छन् । सामाजिक सञ्जालमा एक भिडियो...